HimalKhabar.com :: A Complete Nepali Political News Portal
को हुन् रोहानी?
को हुन् रोहानी? म्याग्दीमा पाइने १८ थरमा मात्र सीमित छैन पुन मगरको विस्तार। नजिकै बाग्लुङमा सामी/साई, दगाई, भलाई र खामे जस्ता थर प्रचलनमा छन्। नेपाल मगर संघ केन्द्रीय समितिले भर्खरै पुन मगरका १९६ वटा थर सङ्कलन गरी तथ्याङ्क विभागमा बुझाएको छ।