HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रेमको होली
प्रेमको होली गंगी अचानक खम्बा जस्तै जड भई। उसले केही पनि बुझ्न सकिन। उसले सबै कुरा बिर्सिई। म को हुँ, कहाँ छु, केही होश रहेन उसलाई।