HimalKhabar.com :: A Complete Nepali Political News Portal
'अष्टलक्ष्मी कमरेडकै लागि विद्रोहको शुरूआत गरेका थियौं'
'अष्टलक्ष्मी कमरेडकै लागि विद्रोहको शुरूआत गरेका थियौं' नाम र चुनाव चिह्नले फरक पर्दैन। कुनै वेला माछामा त कुनै वेला हँसिया हथौडामा भोट हालिएको थियो। अब अर्को चुनाव चिह्नमा भोट हालौंला।