HimalKhabar.com :: A Complete Nepali Political News Portal
मोदीको राम मन्दिर उद्घाटन राजनीतिक हिन्दूत्ववादी भारततर्फको विजय
मोदीको राम मन्दिर उद्घाटन राजनीतिक हिन्दूत्ववादी भारततर्फको विजय शताब्दीऔं पुरानो मस्जिद विध्वंस भएकै स्थानमा निर्माण गरिएको राम मन्दिरमा प्राणप्रतिष्ठा गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुसलमान विरुद्ध भएका अपराधलाई उन्मुक्तिको नजीर स्थापना गरेका छन्।