HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिकित्सा शिक्षामा निमोठिएको ‘मेरिटोक्रेसी’
चिकित्सा शिक्षामा निमोठिएको ‘मेरिटोक्रेसी’ सर्वोच्च अदालतको आदेशलाई समेत बेवास्ता गरेर चिकित्सा शिक्षा आयोगले योग्यता क्रमका आधारमा नभई चिनजान र भनसुनका आधारमा विद्यार्थी भर्ना गर्दा समस्या सिर्जना भएको छ।