HimalKhabar.com :: A Complete Nepali Political News Portal
शक्ति राष्ट्रको चेपुवामा गरीब देशका मुद्दा
शक्ति राष्ट्रको चेपुवामा गरीब देशका मुद्दा अमेरिका र चीनको भू-राजनीतिक स्वार्थका कारण नेपाल जस्ता जलवायु परिवर्तनबाट प्रभावित र जोखिममा भएका मुलुकका मुद्दा ओझेलमा परेका छन्।