HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारको खोजीमा मनाङका बाढीपीडित मनाङमा बाढी र पहिरोले उठिबास लगाएको तीन महीना पूरा हुँदा समेत पीडित परिवारले सरकारका तर्फबाट राहत पाउन सकेनन्।