HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालको कार्बन व्यापार मोह, पैसा पाउन कठिन
नेपालको कार्बन व्यापार मोह, पैसा पाउन कठिन कार्बनको उत्सर्जन घटाएर सञ्चितीकरण वृद्धि गरी व्यापार गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सम्झौता गरे पनि पैसा प्राप्त गर्ने बाटो भने त्यति सजिलो छैन।