HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन नेकपाका दुवै समूहको तानातानमा छन् पूर्व लडाकु ?
किन नेकपाका दुवै समूहको तानातानमा छन् पूर्व लडाकु ? नेताहरुबाट उपेक्षित र अपहेलित महसुस गरेका तत्कालीन नेकपा माओवादीका लडाकुलाई नेकपाका दुवै समूहले आफूतिर तान्ने प्रतिस्प्रर्धा गरिरहेका छन्। पूर्व लडाकूहरु भने दुवै समूहसँग ‘बार्गेनिङ’ बढाएर आफ्ना माग पूरा गराउनतिर लागेका छन्।