HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रतिनिधिसभाको विघटनले कर्मचारी व्यवस्थापन अनिश्चित
प्रतिनिधिसभाको विघटनले कर्मचारी व्यवस्थापन अनिश्चित प्रतिनिधि सभा विघटनले कर्मचारी व्यवस्थापन अझै पछि धकेलिएको छ। संघीय निजामती सेवा सम्बन्धी विधेयक दुई वर्षदेखि संसदमै अलपत्र पर्दा स्थानीय तहका कर्मचारीको सरुवा बढुवा त अन्योलमा छ नै प्रदेशले पनि आवश्यक कर्मचारी नियुक्त गर्न सकेका छैनन्।