HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा: बालिका जहाँको त्यहीं
शिक्षा: बालिका जहाँको त्यहीं विश्वमा तिनै देश विकसित, सभ्य र धनीमा दरिएका छन्, जसले बालिका शिक्षामा उल्लेख्य लगानी गरेका छन्। हामी भने कुरा गर्ने, काम चाहिं नगर्ने प्रवृत्तिबाट ग्रस्त छौं।