HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालीको आँशुमा खेलिएको विश्वकप
नेपालीको आँशुमा खेलिएको विश्वकप कतारमा विश्वकप फूटबलको पूर्वाधार बनाएका नेपाली सहितका आप्रवासी कामदारहरू क्षतिपूर्तिका हकदार छन्, यसका लागि दक्षिणएशियाली सरकारहरूले सामूहिक आवाज उठाउने अन्तिम मौका छ।