HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा चिनियाँ कम्युनिष्ट पार्टीजस्तो होइन
नेकपा चिनियाँ कम्युनिष्ट पार्टीजस्तो होइन नेपालको राजनीतिमा ठूला राजनीतिक पार्टीहरूलाई भागवण्डाले नै गाँजेको देखिन्छ। २०१७ सालमा पनि तत्कालीन राजा महेन्द्रले राजनीतिक पार्टीहरुबीच सत्ताको लागि लुछाचुँडीको अत्तो थापेर नै सत्ता हत्याएका थिए। आज फेरि त्यही स्थिति छ।