HimalKhabar.com :: A Complete Nepali Political News Portal
'विघटन असंवैधानिक भनेमा अवहेलना र संवैधानिक भनेमा सम्मानजनक भन्‍ने हुँदैन'
'विघटन असंवैधानिक भनेमा अवहेलना र संवैधानिक भनेमा सम्मानजनक भन्‍ने हुँदैन' प्रतिनिधि सभा विघटनलाई सार्वजनिक सरोकारको विषय चाहिँ मान्ने तर जनताले आफ्नो हक वा सरोकारको प्रतिरक्षा गर्न पाउने अधिकार र सार्वजनिक प्रतिरक्षा प्रणालीलाई निस्तेज पार्ने गरी लिइएको निवेदकको दाबी विधिशास्त्रीय हिसाबले स्वीकार्य छैन।