HimalKhabar.com :: A Complete Nepali Political News Portal
पश्चिमा काल्पनिकीमा हिमालय
पश्चिमा काल्पनिकीमा हिमालय पूँजीवाद र आधुनिकताबाट विरक्तिएका पश्चिमाहरूले सुदूर अज्ञात थलो हिमालयमा गहिरो शान्ति देखेर आफ्ना कल्पना र आकांक्षा जोड्दै यसको तिलस्मी व्याख्या गरिदिएका थिए।