HimalKhabar.com :: A Complete Nepali Political News Portal
महाकाली कि भैरवी?
महाकाली कि भैरवी? अनादि कालदेखि महाकाली वारिपारिका मानिसहरू कतै साँघु, डुङ्गा, तुइन त कतै पौडेर ओहोरदोहोर गरिरहेकै छन्, लोकसाहित्य र नृत्यबाट मायालु फकाएकै छन्। तर, राजनीतिले यो साइनोमाथि बारम्बार प्रहार गरिरहेको छ।