HimalKhabar.com :: A Complete Nepali Political News Portal
जसले २९ पटक हिउँ चितुवाकाे तस्वीर खिचे
जसले २९ पटक हिउँ चितुवाकाे तस्वीर खिचे तासीको अर्थ हुन्छ- शुभ । नेपालका वन्यजन्तु फोटोग्राफर तासी घलेको सन्दर्भमा उनको नाम सार्थक भएको प्रतीत हुन्छ । ३० पटकसम्म हिउँ चितुवालाई देख्नु र २९ पटक तस्वीर खिच्न पाउनु नै शुभ होइन र?