HimalKhabar.com :: A Complete Nepali Political News Portal
रोल्पामा कुपोषणको कहर
रोल्पामा कुपोषणको कहर १० वर्षे माओवादी सशस्त्र युद्धको केन्द्रबिन्दु थियो- रोल्पा जिल्ला। युद्ध सकियो। माओवादीले धेरै पटक सरकारको नेतृत्व गरिसक्यो। तर, रोल्पाली भने कुपोषणसँग अहिले पनि युद्धरत छन्।