HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुस्ताएको छैन पहिचान राजनीति
सुस्ताएको छैन पहिचान राजनीति सडकमा नाराबाजी नहुँदैमा आन्दोलन सुस्ताएको भन्न मिल्दैन। संगठन विस्तार, पुस्तक–पुस्तिका प्रकाशन, चेतना फैलाउने काम भित्रभित्रै भइरहेको हुन सक्छ।