HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं’ नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगार कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।