HimalKhabar.com :: A Complete Nepali Political News Portal
छातामुनिको बोको (कथा) ‘आज म खाली हात छैन’ भन्दै उसले टेबुलमुनिबाट हात छिरायो। खाम रहेछ। खोली हेरें। छक्क परें। बोकाहरू पनि बाठा भएछन्।