HimalKhabar.com :: A Complete Nepali Political News Portal
भीसी रामबहादुर लिम्बूले लडेको बोर्नियो युद्ध
भीसी रामबहादुर लिम्बूले लडेको बोर्नियो युद्ध बेलायतको सर्वोच्च युद्धपदक ‘भिक्टोरिया क्रस’ प्राप्त गर्ने १३ जनामध्ये रामबहादुर लिम्बू अन्तिम गोर्खा हुन्। इन्डोनेशिया-मलेशिया (बोर्नियो)मा भएको विद्रोह दबाउने क्रममा सन् १९६५ मा देखाएको बहादुरी बापत भीसी प्राप्त गरेका थिए।