HimalKhabar.com :: A Complete Nepali Political News Portal
थोरै वर्षाले पनि किन जम्छ शहरमा पानी?
थोरै वर्षाले पनि किन जम्छ शहरमा पानी? भरतपुर र बाङ्लादेशको सिल्हेटमा गरिएको अध्ययनले फोहोरको राम्रो व्यवस्थापन नहुँदा पनि शहरमा पानी जम्ने र बाढीको समस्या बढ्ने गरेको पाइएको छ।