HimalKhabar.com :: A Complete Nepali Political News Portal
जब अख्तियारका आयुक्तले घूस लिएको भिडिओ प्रधानमन्त्रीको हातमा पुग्यो अख्तियारका आयुक्त राजनारायण पाठकले इन्जिनियरीङ कलेजको सम्पत्ति व्यक्तिका नाममा बनाइदिन घूस लिएको समाचार प्रकाशन भएपछि भिडिओ लुकाइरहेकाहरू पनि सार्वजनिक गर्न बाध्य भएका थिए।