HimalKhabar.com :: A Complete Nepali Political News Portal
अफगानिस्तानमा बन्दूक छल्दै रिपोर्टिङ गरें, पत्रकारिता ‘मिस’ गर्छु समाचार छापिएपछि अफगानिस्तानमा बन्धक बनाई जोखिमपूर्ण काममा लगाइएका, यौनदासी बनाइएका नेपालीले मुक्ति पाए। म आफैं भने त्यहाँ जाँदा लागेको खर्चले तीन वर्ष ऋणमा डुबें।