HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रश्न गरौं- चुनावमा खर्च हुने पैसा कहाँबाट आउँछ?
प्रश्न गरौं- चुनावमा खर्च हुने पैसा कहाँबाट आउँछ? चुनावको वेला राजनीतिक दलले अत्यधिक खर्च गर्छन्। चुनाव अत्यन्तै महँगो हुँदै गएको छ भन्ने कुरा सबैले महसूस गरेका पनि छन्। चुनावका लागि त्यो पैसा कहाँबाट आउँछ?