HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘नेकपाका दुवै समूह विभाजनको अपजस लिन तयार देखिएनन्’
‘नेकपाका दुवै समूह विभाजनको अपजस लिन तयार देखिएनन्’ कुनैपनि दलले जहाँ अध्यक्ष र महासचिव हुन्छ, त्यही नै दल हुन्छ भन्नु नै दल विभाजनको आधार तयार गर्नु हो। दलको विधानको व्यवस्थाले केही महत्व राख्न सक्दछ। तर, हामीले बुझ्ने भनेको सार्वजनिक रूपमा जारी भएको कानून हो।