HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपी र पुष्पलालको भाषणअघि प्रस्तुत हुने त्यो नृत्य
बीपी र पुष्पलालको भाषणअघि प्रस्तुत हुने त्यो नृत्य मदन पुरस्कार गुठीबाट प्राप्त भएको त्यो अनमोल बधाई-पत्र जब मेरो ८९ वर्षको हत्केलामा पर्‍यो, त्यो हर्षको बयली झन्, बेग्लै किसिमले थपियो, शरीरका रोम-रोम नै तरङ्गिने गरी।