HimalKhabar.com :: A Complete Nepali Political News Portal
गहन र खोजी रिपोर्टिङ गर्न नेपाली मिडियामा लगानी छैन
गहन र खोजी रिपोर्टिङ गर्न नेपाली मिडियामा लगानी छैन अन्तर्राष्ट्रिय मिडियासँग यथेष्ट स्रोतसाधन हुने र प्राथमिकता पनि भएकाले उनीहरूको काम गजब देखिन्छ, प्रस्तुति शानदार हुन्छ। एउटा सामग्री तयार गर्न ठूलै टीम जुटेको हुन्छ। तर नेपालमा न त्यस्तो स्रोतसाधन छ न त पत्रकारलाई त्यस्तो अवसर छ।