HimalKhabar.com :: A Complete Nepali Political News Portal
जसका सुरहरूको माया लागेर आउँछ 
जसका सुरहरूको माया लागेर आउँछ  संगीतमा सबैभन्दा शक्तिशाली उनलाई सुर लाग्थ्यो। त्यसपछि उच्चारण। शब्द छनोट र अन्तिममा गायिकी। तर गायिकीलाई पहिलो नम्बरमा ल्याउन सकिएन भने सबै अन्तिम नम्बरमा हुन्छन् भन्ठान्थे।