HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘संसद्ले बनाएको कानून अध्यादेशले संशोधन गर्नै मिल्दैन’
‘संसद्ले बनाएको कानून अध्यादेशले संशोधन गर्नै मिल्दैन’ निर्वाचित जनप्रतिनिधिहरूले पार्टी अनुशासन मान्नुपर्दछ, तर नेपालमा बुझे जस्तो सांसदहरूले पार्टीले ‘उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने’ गर्नुपर्छ भन्ने कदापि होइन।