HimalKhabar.com :: A Complete Nepali Political News Portal
कबीलाकालीन हिमाली हातेमालो
कबीलाकालीन हिमाली हातेमालो उवेला महाहिमाली क्षेत्रमा व्यापार-वाणिज्य कुनै नाफाखोरी बनिया-नाफाखोरीद्वारा होइन, समुदाय-समुदायबीच हुन्थ्यो। विकट भूगोलमा मिलिजुली बाँच्न एक किसिमको समन्वय थियो।