HimalKhabar.com :: A Complete Nepali Political News Portal
कांग्रेसप्रति दाहालको असन्तुष्टिको अर्थ
कांग्रेसप्रति दाहालको असन्तुष्टिको अर्थ कोशी प्रदेशमा माओवादीका उम्मेदवार हारेको सन्दर्भमा आएको दाहालको अभिव्यक्तिलाई सत्ता गठबन्धनमा तलवितल हुन सक्ने पूर्व संकेतका रूपमा लिन सकिन्छ।