HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्णाली चिनाउने विज्ञ दृष्टि
कर्णाली चिनाउने विज्ञ दृष्टि लोकसाहित्य स्थानीयको बाँच्ने आधार र सौन्दर्य हो। नेपालमा प्रचलित सबै संस्कृतिको पहिचान र संरक्षण भए मात्र राष्ट्रिय एकता कायम गर्न सकिन्छ।