HimalKhabar.com :: A Complete Nepali Political News Portal
छोराको चौरासी पूजा गर्ने आमाको कथा
छोराको चौरासी पूजा गर्ने आमाको कथा छोराको समेत ८४ पूजा गरेकी गुल्मीकी इन्द्रकुमारी सुवेदी भन्छिन्- आयु धेरै ल्याइए छ, दुःख पाइयो। बुढो भएर बाच्न दुःख हुँदोरहेछ।