HimalKhabar.com :: A Complete Nepali Political News Portal
चेपाङको चिउरी चिन्ता
चेपाङको चिउरी चिन्ता चिउरीमा अग्राधिकार पाएका चेपाङलाई बोटै मासिन थालेपछि यससँग जोडिएको परम्परा, संस्कृति र जीविका जोगाउनु चुनौती बनेको छ।