HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपर्याप्त छ विदेशगमनको भाष्य
अपर्याप्त छ विदेशगमनको भाष्य बढ्दो विदेशगमनलाई लिएर जुन भाष्य बनाइएको छ त्यसले संसारभरि विकास भइरहेको ‘इन्स्ट्यान्ट ग्राटिफिकेशन’ को प्रभाव समेट्न सकेको छैन।