HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौंको खाल्डो या दार्जीलिङको पहाड, कहाँबाट शुरु भयो त आधुनिक नेपाली सङ्गीत ? 
काठमाडौंको खाल्डो या दार्जीलिङको पहाड, कहाँबाट शुरु भयो त आधुनिक नेपाली सङ्गीत ?  के के आधुनिक वाद्ययन्त्र, गीत र गायन भएपछि आधुनिक नेपाली सङ्गीत हुन्छ ? आज पनि यो अनुत्तरित प्रश्न हो। किनकि अगुवा कलाकारका प्रचलित गीत–गायनमा पनि आधुनिक बाजा पियानो, क्लारिनेट, तबला, गितार आदि प्रयुक्त छन्।