HimalKhabar.com :: A Complete Nepali Political News Portal
सामाजिक सञ्जालबाट चुलिँदै साइबर अपराध
सामाजिक सञ्जालबाट चुलिँदै साइबर अपराध सामाजिक सञ्जालको दुरुपयोगबाट नेपालमा साइबर अपराधका घटना बढ्दै गए पनि अस्पष्ट कानूनी प्रावधान र अन्तर्राष्ट्रिय पहलकदमीको अभावका कारण पीडितले समयमै न्याय पाउन सकिरहेका छैनन्।