HimalKhabar.com :: A Complete Nepali Political News Portal
के हुम्लामा सीमा मिचिएकै हो?
के हुम्लामा सीमा मिचिएकै हो? हुम्लामा रहेको भनिएको सीमा समस्या समाधानमा नेपाल र चीन सरकारले दुवै देशका सीमावर्ती जनतालाई सीमारेखा देखाउँदै/बुझाउँदै प्रमाणीकरण गर्नुपर्छ ।