HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा पाउन संघर्ष
शिक्षा पाउन संघर्ष शहरको बानीबेहोरा चाल पाएको थिइनँ। त्यसैले कहाँ जाने भनेर मैले पत्तो पाइनँ। मैले धेरै ठाउँमा बास मागेँ। तर, सबै ठाउँमा पैसा चाहिन्छ भने। मसँग एक पैसा थिएन। मसँग केही उपाय थिएन।