HimalKhabar.com :: A Complete Nepali Political News Portal
किताबसँगको लडाइँ
किताबसँगको लडाइँ मेरो उमेर जति बढ्दै गयो मलाई के कुरामा त्यति नै बढी मात्रामा विश्वास लाग्दै गयो भने महान् पुरुष तथा महिलाको संगतबाट जुन शिक्षा हासिल गर्न सकिन्छ, त्यस्तो शिक्षा कुनै किताब अथवा महँगा शैक्षिक सामग्रीबाट हासिल गर्न सकिँदैन!