HimalKhabar.com :: A Complete Nepali Political News Portal
पाँच दशक अघि यसरी गरियो कर्णाली अध्ययन त्यो बखत जुम्लेलीको मुख्य बजार बाँकेको नेपालगञ्ज थियो, जहाँ पुग्न जुम्लादेखि ११ दिन जति पैदल यात्रा गर्नुपर्दथ्यो भने भारी सहित फर्कंदा १४ दिन जति लाग्थ्यो।