HimalKhabar.com :: A Complete Nepali Political News Portal
सामाजिक सञ्जाल: नियमन कति जरुरी?
सामाजिक सञ्जाल: नियमन कति जरुरी? कानूनी नियमन नियन्त्रणमुखी हुने भएकाले सामाजिक सञ्जालमा सेवा प्रदायक कम्पनीले आफ्नै मापदण्डका आधारमा विषयवस्तुको नियमन गर्नु सही हुन सक्छ।