HimalKhabar.com :: A Complete Nepali Political News Portal
डाँडाघोपावासीको समस्या कहिले होला समाधान?
डाँडाघोपावासीको समस्या कहिले होला समाधान? यती एअरलाइन्सबाट वर्षौंअघि ठगिएका डाँडाघोपाबासी अहिले छिमेकीबाट ठगिएका छन्। वर्षौंदेखि प्रयोगमा आइरहेको कुलो बन्द गरिदिंदा रोपाइँ गर्नबाट वञ्चित भएका छन्।