HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसकारण बढाउनुपर्छ कृषिमा लगानी
यसकारण बढाउनुपर्छ कृषिमा लगानी कृषि क्षेत्रलाई हेर्ने धारणा र नीतिमा परिवर्तन गरेर पर्याप्त प्राथमिकता नदिंदासम्म उत्पादन र उत्पादकत्व बढाउने कुरा दिवास्वप्न मात्र हो।