HimalKhabar.com :: A Complete Nepali Political News Portal
आदिवासी जनजातिको चासो : किन अघि बढ्न सकेन माथिल्लो त्रिशूली-१ आयोजना?
आदिवासी जनजातिको चासो : किन अघि बढ्न सकेन माथिल्लो त्रिशूली-१ आयोजना? त्रिशूली-१ जलविद्युत् आयोजनाको निर्माण थाल्नुअघि त्यहाँका आदिवासी जनजातिसँग जमीन, जल र जंगल प्रयोगबापत क्षतिपूर्ति दिने सम्झौता गरिएको छ। नेपालमा पहिलो पटक यस्तो शैलीमा बन्न लागेको आयोजनामा भइरहेको ढिलाइले स्थानीयमा आशंका पैदा भएको छ।