HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी गर्न सकिन्छ नेपालमा आर्थिक पुनरुत्थान
यसरी गर्न सकिन्छ नेपालमा आर्थिक पुनरुत्थान गैरविलासिताका वस्तुको आयातमा प्रतिबन्ध लगाइँदा आपूर्ति व्यवस्था अवरुद्ध हुन सक्छ। यसले घरायसी तथा व्यावसायिक क्षेत्रमा अत्यावश्यक वस्तु अभाव हुन गई उपभोग, गरीबी र वृद्धिमा असर पुर्‍याउँछ।