HimalKhabar.com :: A Complete Nepali Political News Portal
लथालिंग क्यान्सर अस्पताल, उपचार पाउनै मुश्किल
लथालिंग क्यान्सर अस्पताल, उपचार पाउनै मुश्किल पश्चिम नेपालका नागरिकले उपचारका लागि धाउने सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा जनशक्तिको कमी, सरोकारवालाको हेलचेक्र्याइँ र उपचारमा ढिलासुस्तीले क्यान्सरका बिरामीसँगै आफन्तजनले समस्या खेप्दै आएका छन्।