HimalKhabar.com :: A Complete Nepali Political News Portal
विद्यालय शिक्षामा बहुभाषिकता
विद्यालय शिक्षामा बहुभाषिकता हाम्रो जस्तो बहुभाषिक मुलुकमा बहुभाषिकता विनाको शिक्षाले समाज बुझ्ने र योग्य नागरिक उत्पादन गर्न सक्दैन। तसर्थ, भाषिक विभेदलाई अन्य विभेद सरह दण्डनीय मानेर शिक्षामा मातृभाषाहरूको प्रयोगलाई सुनिश्चित गरिनुपर्छ।